SANKRAMANKAL

Seller Muncha

US$ 3.01

US$ 2.71

10% off

Description

SANKRAMANKAL

बाह्र बुँदेदखि भारतीय नाकाबन्दी र मधेश आन्दोलनसम्म

भारतीय सहजीकरणमा गरिएको १२ बुँदे समझरीपश्चात् सुरूभएको सङ्क्रमणकालको उत्कर्षको उपलब्धि थियो, नयाँ संबिधानको घोषणा तर त्यसविरूद्ध उही भारतले नाकाबन्दी गर्ने स्तरको कदम किन चल्यो ? सँगै मधेशमा नयाँ आन्दोलनको आरम्भ किन भायो ? संबिधान सभा, शान्ति प्रक्रिया, गणतन्त्रको स्थापना र समग्र राष्ट्रिय राजनीतिको सेरोफेरोमा घुमेको सङ्क्रमणकालको यो चक्र बझ्न उपयोगी छ, पत्रकार कमलदेव भट्टरार्इको प्रस्तुत पुस्तक ।

-सुधीर शर्मा
प्रधान सम्पादक, कान्तिपुर


Author: Kamal Dev Bhattarai
ISBN No.: 9789937895583
Pages: 233
Publisher: Bookhill
Provided by Bookhill

This item weighs 0.17 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).