UJYALAKA BEU

Seller Muncha

US$ 3.18

US$ 2.84

11% off

Description

UJYALAKA BEU

Launch Date: 25th Jan, 2016

पुर्ख्यौली घर गोरखाको खरिबोट भएका शल्यचिकित्सक सरोज धिताल काठमाण्डौं कालधारामा जन्मेका हुन् । स्काल्पेलद्वारा मानिसको र कलमद्वारा समाजको शल्यक्रिया गर्ने सिपालु सरोज ३७ वर्षदेखि चिकित्सा पेसामा छन् । उनले लेखन कर्म स्कूले जीवनदेखि नै सुरू भएको हो । २०२० को दशकतिरै वामपन्थी राजनीतिसँग साइनो जोडेका उनी २०६२-०६३ को जनआन्दोलनमा चाहिँ स्वतन्त्र नागरिकको हैसियतमा सरिक थिए ।

Author: Saroj Dhital
ISBN No.: 9789937905336
Publisher: Sangri~la
Provided By Sangri~la

This item weighs 0.28 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).