JUCKERBERG CAFÉ

Seller Muncha

US$ 2.54

US$ 2.29

10% off

Description

JUCKERBERG CAFÉ

आत्मीय व्यक्तिले अर्थ्याउनु अघिसम्म 'प्रेम' केवल दुर्इ अक्षरको शब्द मात्रै हो । स्वतन्त्र मनमा विचरण गर्ने शास्वत् सत्य पनि हो । त्यही सत्य बोध गर्ने प्रेमिल मनहरुको भोगाइ हो, प्रेककथा !

सावित्री सत्यवान्को प्रेमविम्बदेखि भर्चुअल दुनियाँका च्याटरुमसम्म प्रेम झाँगिएको छ, जहाँ मनहरु प्रविधिको सहायताले स्वच्छन्दरुपमा भौतिक सीमालार्इ सजिलै पार गरेर मनको अर्को गुँडमा बास बस्न पुग्छन् ।

त्यही बासमा प्रेमको कोरलिन्छ , बचेराहरु हुर्कँछन्, स्वच्छन्द विचरण गर्छन् अनि अर्कै अलौकिक संसार निर्माण हुन्छ , जहाँ हरेकलार्इ आफ्नो प्रेम बढी सुन्दर, मनमोहक र विशेष लाग्छ । तिनै दावीहरुको पुलिन्दा हो, 'जुकरबर्ग क्याफे' !

लेखकः अश्विनी कोइराला
वितरकः बुक हिल

This item weighs 0.12 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).