ANUSMARAN

Seller Muncha

US$ 2.12

US$ 1.91

10% off

Description

ANUSMARAN

अनुस्मरण रोचक घटना र वृतान्तले भरिएको, सुन्दर शैलीमा लेखिएको आत्मवृतान्त हो । यसले खर्साङको अतीत प्रस्तुत गर्दछ, त्यसपछि दार्जिलिङ जान्छ, तल नक्सालछेउको निहालजोत पुर्‍याउँछ, अनि लामो अभ्यास र सिक्लाइमा कलकत्ते संस्कृतिमा होमिन्छ । कलकत्ता हुँदै काठमाण्डौँ प्रवेश गरेपछि लेखकको बाल्यकालीन निर्दोषिता समाप्त हुन्छ, ती हृदय छुने दिन पनि ओझेल पर्दछन्, कैशोर्य गुमेको एक युवा-मस्तिक केही सपना बोकी यहाँ -काठमाण्डौँ) पस्तछ । यसपछिका रचना, मस्तिकका जीवन सङ्घर्षका, उठ्ने आकाङ्क्षा र लड्ने सम्भावनाका, जीवनका तीता पाटा र धमिला नदीले भरिएका पथ भएर आउँछ ।

यसमा लेखकले देखे-भोगेको आठ दशक लामो निजि र सार्वजनिक जीवन छ । यति रोचक शैलीमा यति इमान्दारीसाथ लेखिएको यसरी हृदय हल्लाउने आत्मसंस्करण नेपालीमा कमै लेखिएको छ । -डा. गोविन्दराज भट्टरार्इ

लेखकः नगेन्द्र
वितरकः ओरिएन्टल पब्लिकेसन

This item weighs 0.30 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).