RAHASYA: ONE DANGEROUS MYSTERY

Seller Muncha

US$ 2.11

US$ 1.90

10% off

Description

RAHASYA: ONE DANGEROUS MYSTERY

....असहमति... भिन्नता... विवाद... मतभेद.... धम्की... गर्जन.... जिद्दी... उत्तेजना.... बहस.... अपिल.... विरोध....तनाव....कलह.... झगडा...युद्ध... मारामार.... .....र अदालतमा भष्टाचार ! ? के यो कल्पनामात्र पनि गर्न सकिन्छ ?

...वर्षौदेखि पत्ता नलागेका, देशको चेली बेच्ने दलालहरु, को को रहेछन् त ? के माथिल्ला तहका पनि....?

....अँध्यारोलार्इ सराप्नुभन्दा एउटा सानो टुकी सल्काउन उपयुक्त होला भन्ने मैले ठाने । किनकी, पोखिएको दुर्इ थोपा मसीले, लाखौँलाई साँच्न बाध्य बनाउने छ ।

....नेपालको कानुन भन्छ, “चेली बेच्ने दलाल अधिवक्ता झरी प्रसाद हो”, अन्त्यमा अधिवक्ता झरी प्रसाद भन्छ , “चेली बेच्ने दलाल नेपालको कानुन हो ।” कस्तो अप्ठ्यारो रहस्य ! झरी प्रसाद ताक्छ मुडो, बन्चरो ताक्छ घुँडो ।

लेखकः दीपेन्द्र अधिकारी

This item weighs 0.09 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).