MAO KA DURLAV RACHANA

Seller Muncha

US$ 1.44

US$ 1.30

10% off

Description

MAO KA DURLAV RACHANA

एङ्गेल्सले तीनवटा मूल नियमको कुरा गर्नुभएको छ, तर म भने तीमध्ये दुर्इवटा मूल नियम स्वीकार्दिनँ । विपरीतहरुको एकताचाहिँ आधारभूत नियम हो, गुणको परिमाणको रुपान्तरण र परिमाणको गुणमा रुपान्तरण भन्ने कुरा गुण र परिणामजस्ता विपरीत तत्त्वहरुको एकत्व मात्र हो । र, निषेधको निषेध भन्ने कुरा नै हुँदैन ।

समाजवादी समाजमा पनि नयाँ बुर्जुबा तत्त्वहरु पैदा हुन्छन् । सम्पूर्ण समाजवादी चरणभरि नै वर्गहरु र वर्गसङ्घर्ष चल्छ र कतिपय अवस्थामा त्यो वर्गसङ्घर्स नपत्याउँदो ढङ्गले लामो, जटिल र कहिलेकाहीँ हिंस्रक पनि हुनसक्छ । अधिनायकवाद भन्ने जुन हतियार छ, त्यसलाई फितलो बनाउने होइन, अझ कजबुत बनाउनुपर्छ ।

जनसमुदायको विश्वास जित्न र शत्रुलाई पराजित गर्न आदर्शवादको जरा उखेलेर फाल्नुपर्छ, साराका अवसरवादी र व्रि्रोहवादी गल्तीसँग सावधान हुनुपर्छ ।

आखिर सहि विचार कहाँबाट आउँछ ? के आकाशबाट फुत्त झर्छ ?

लेखकः माओ चे तुङ्ग
वितरकः पाँ. पो.

This item weighs 0.19 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).