SHAREKO ADHARBHOOT BISLESHAN

Seller Muncha

US$ 2.12

US$ 1.91

10% off

Description

SHAREKO ADHARBHOOT BISLESHAN

श्री रविन्द्र भट्टर्राईले व्यवस्थापन संकायको वित्त तथा लगानी विषयमा स्नातकोत्तर तह हासिल गरी हाल त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा प्राध्यापन पेशाामा सेवारत हुनुहुन्छ । उहाँ सेयर बजारको अभ्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तररुपमा संलग्न रही आउनुभएको छ । उहाँका सेयर बजारसम्बन्धी लेख तथा र रचनाहरु र अन्तरवार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक तथा मासिक पत्रपत्रिकामा प्रकाशित हुने तथा छापिने गर्छन् । उहाँ सेयर बजार सम्बन्धी जनचेतना जगाउने तथा यस सम्बन्धी तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशमा विभिन्न स्थानमा गई सर्वसाधारणलाई तालिम दिइसक्नु भएको छ भने भएको छ भने क्च्ऋक् मा निरन्तर तालिम दिइरहनु भएको छ । उहाँ सेयर बजार सम्बन्धी विधिन्न कार्यक्रममा धेरैपटक रेडियो तथा टेलिभिजनमा उपस्थित भइसक्नु भएको छ ।

लेखकःरविन्द्र भट्टर्राई
वितरकः पाँ. पो.

This item weighs 0.18 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).