NARENDRA MODI
Seller Muncha
US$ 2.97
US$ 2.67
10% offDescription
NARENDRA MODI
नरेन्द्र मोदी भारतका १६ औँ प्रधानमन्त्री मात्र होइनन्, उनी त इतिहास निर्माता हुन । कुनै पनि भारतीय प्रधानमन्त्री पिछाडिएको जातिबाट उठेर प्रधानमन्त्री पदसम्म पुगेको थिएन तर मोदी पुगे । जोगी बनेर देशभर घुम्ने मोदी पछि देशकै सबैभन्दा उच्च स्थानमा पुगेर करोडौँ जनताको जीवनस्तरमा प्रभाव पार्दाको कथा जति रोचक छ, उति नै शिक्षाप्रद पनि । सबैभन्दा खराब अवस्थालाई सबैभन्दा राम्रो अवसरमा बदल्ने खुबी भएका मोदीलाई गुजरातका जनताले विकासशिल्पी भनेर प्रशंसा गरेका छन् । मोदीको 'गुजरात मोदी’ इण्डियाभर लागू होला ? नेपालमा त्यसको असर के होला ? नेपालीले मोदीबाट फाइदा पाउन सक्छन् ? कि निरङकुश शासक भनेर चिनाइएका मोदी हाम्रा लागि सन्दर्भहीन व्यक्ति हुन्, यी सबै प्रश्नको उत्तर तपाईले यहाँ पाउनु हुन्छ । यो पुस्तक मोदीको जीवन कथा मात्र होइन, यो त भारतको आधुनिक इतिहासको एउटा जीवन्त दस्तावेज पनि हो ।
लेखकः अच्युत कोइराला
वितरकः पाँ. पो
This item weighs 0.31 k.g.
This item is available in Kathmandu/Lalitpur/Bhaktapur
Delivery within Nepal
- Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).