PRAYOGSHALA

Seller Muncha

US$ 5.92

US$ 5.32

10% off

Description

PRAYOGSHALA

नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको
आधुनिक नेपालको जन्म भएयता झन्डै अर्ढाई सय वर्षको एतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुर्इ शक्तिकेन्द्रको निर्णायक भूमिका रहृयो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्‍यो भने माओवादी आफैंले बदलेर शान्तिपूर्ण मूलधारमा फक्र्यो । बाँकी रहृयो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रुपमा छ ।
यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरुको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।
लेखकः शुधीर शर्मा
वितरकः र्इ. वि.

This item weighs 0.57 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).