CHINA HARAYEKO MANCHHE

Seller Muncha

US$ 3.37

US$ 3.04

10% off

Description

CHINA HARAYEKO MANCHHE

जीवनको एउटा महत्त्वपूर्ण घडीले महान कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो ।
अभिनय गरेर अरूलाई पेट मिचीमिची हँसाउन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् रु यसको बेलीबिस्तार पुस्तकमा छ ।
'चिना हराएको मान्छे’ नेपालका एक महान कलाकारले नेपालीलाई आफ्नै छोराले दिएको थप उपहार हो । यो पुस्तक पढिसकेपछि नेपाली बाआमालाई आफ्नै छोराको जीवन पढेजस्तो लाग्नेछ, नेपाली दाइदिदीलाई आफ्नै भाइको र नेपाली भाइबहिनीलाई आफ्नै दाइको जीवन पढेजस्तो लाग्नेछ ।
-अमर न्यौपाने

हरिवंश आचार्य बहुचर्चित हास्य कलाकार तथा निर्देशक हुन् । उनले मदनकृष्ण श्रेष्ठसँगको तीन दशक लामो सहकार्यमा दर्जनौं टेलिशृङ्खला तथा प्रहसनमा अभिनय तथा निर्देशन गरेका छन् ।


Author: Haribangsa Acharya
Provided by EB

This item weighs 0.22 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).